टर्कीमा उनले भ्ल्गर शिसन बाँनियासँग खिचेको एक तस्वीरले नै उनीहरु प्रेममा रहेको चर्चा सुरु भएको हो । हुनत, शिसन र श्रृङ्खलाको प्रेम चर्चा नेपालमा चल्न थालेको पनि केही समय भयो । शिसन संगको तसिवर उनले पहिलो पटक सार्वजनिक गरेकी पनि होइनन् ।तर, यसपटक शिसनको काँधमा श्रृङ्खलाले टाउको राखेर फोटो खिचाएसँगै उनीहरुको प्रेमको चर्चा सामाजिक संजालमा फैलिएको छ । यस बिषयमा दुबैले मुख भने खोलेका छैनन् ।
सन् २०१८ की मिस नेपाल श्रृङ्खला खतिवडा सदाबहार चर्चामा आइरहन्छिन् । कहिले उनले गरेका काम उनको सुन्दरता या उनले सार्वजनिक गरेका तस्विरका कारण । हाल भने टर्कीको इस्तानबुलमा घुमफिर गरिरहेकी श्रृङ्खलाको चर्चाको बिषय फरक रहेको छ । उनी टर्की पुगेसँगै उनको प्रेम चर्चाले नेपालमा भने राम्रै चर्चा पाइरहेको छ ।
टर्कीमा उनले भ्ल्गर शिसन बाँनियासँग खिचेको एक तस्वीरले नै उनीहरु प्रेममा रहेको चर्चा सुरु भएको हो । हुनत, शिसन र श्रृङ्खलाको प्रेम चर्चा नेपालमा चल्न थालेको पनि केही समय भयो । शिसन संगको तसिवर उनले पहिलो पटक सार्वजनिक गरेकी पनि होइनन् ।तर, यसपटक शिसनको काँधमा श्रृङ्खलाले टाउको राखेर फोटो खिचाएसँगै उनीहरुको प्रेमको चर्चा सामाजिक संजालमा फैलिएको छ । यस बिषयमा दुबैले मुख भने खोलेका छैनन् ।
टर्कीमा उनले भ्ल्गर शिसन बाँनियासँग खिचेको एक तस्वीरले नै उनीहरु प्रेममा रहेको चर्चा सुरु भएको हो । हुनत, शिसन र श्रृङ्खलाको प्रेम चर्चा नेपालमा चल्न थालेको पनि केही समय भयो । शिसन संगको तसिवर उनले पहिलो पटक सार्वजनिक गरेकी पनि होइनन् ।तर, यसपटक शिसनको काँधमा श्रृङ्खलाले टाउको राखेर फोटो खिचाएसँगै उनीहरुको प्रेमको चर्चा सामाजिक संजालमा फैलिएको छ । यस बिषयमा दुबैले मुख भने खोलेका छैनन् ।
No comments:
Post a Comment