छवि र शिल्पालाई खोज्दै पुलिस कथाले लियो नया मोड - Charchit Entertainment!

चर्चित समाचार

Post Top Ad

Thursday, July 25, 2019

छवि र शिल्पालाई खोज्दै पुलिस कथाले लियो नया मोड

निर्माता छवि ओझाकी प्रथम श्रीमती हेमा ओझाले छवि र उनकी चौथी श्रीमती शिल्पा विरुद्ध दिएको जाहेरीको आधारमा उनीहरू दुईका नाममा पक्राउ पुर्जी जारी भएको छ । बहुविवाह सम्बन्धी कसुरमा अनुसन्धानका लागि जिल्ला अदालत, काठमाडौँले दुई जनालाई पक्राउ गर्न प्रहरीलाई अनुमति दिएको खबर काठमाडौँ प्रहरी परिसर, टेकुका डिएसपी होविन्द्र बोगटीले पुर्जी जारी भएको पुष्टि गरेका छन् । डिएसपी बोगटीले अनलाइन खबरलाई दुवैलाई खोजी गरिरहेको जानकारी समेत दिएका छन् ।
छवि र शिल्पाको डिर्भास समबन्धि विवाद आइरहँदा छविकी जेठी श्रीमती हेमाले प्रहरीमा उजुरी दिएकी थिइन् । योसँगै छवि र शिल्पाको झगडाले नयाँ मोड लिएको छ ।

No comments:

Post a Comment

Post Bottom Ad

Pages