यो वर्ष पनि नेपालमा २ अर्बभन्दा बढीको श्रृङ्गार सामग्री - Charchit Entertainment!

चर्चित समाचार

Post Top Ad

Thursday, July 18, 2019

यो वर्ष पनि नेपालमा २ अर्बभन्दा बढीको श्रृङ्गार सामग्री

हिन्दु महिलाहरुका लागि विशेष मानिने साउन महिना सुरु भएसँगै श्रृङ्गार सामग्रीको ब्यापारले बजार तातेको छ । प्रेम, सौभाग्य र पवित्रताका लागि साउन महिनाभरी नेपाली हिन्दु नारीहरु हरियो पोते, पहेँलो र रातो चुरालगायतका श्रृङ्गार सामग्रीमा सजिन्छन् ।
भन्सार विभागको तथ्यङ्क अनुसार आर्थिक वर्ष ०७५/७६ मा मात्रै नेपालमा दुई अर्ब २८ करोड ८८ लाख रुपैयाँ बराबरको चुरा, पोते, मेहन्दी र टिकौलीलगायतका श्रृङ्गार सामग्री विभिन्न मुलुकबाट आयत गरिएको छ । करिब १३ करोड ५४ लाख ७७ हजार पिस श्रृङ्गार सामग्री नेपालमा आयात भएको विभागले जनाएको छ ।

No comments:

Post a Comment

Post Bottom Ad

Pages