मकवानपुरमा गोलि चल्दा एक जना पक्राउ - Charchit Entertainment!

चर्चित समाचार

Youtube Channel

https://www.youtube.com/channel/UCM-VPu4xPMLX2R2PKO7KIEg

Sunday, July 21, 2019

मकवानपुरमा गोलि चल्दा एक जना पक्राउ

मकवानपुरको मनहरी क्षेत्रमा गोली चलेको छ । गाँजा तस्करीमा संलग्न व्यक्तिलाई पक्राउ गर्ने क्रममा गएराति गोली चलेको हो ।
मकवानपुर प्रहरी प्रमुख एसपी मुकेश सिंहले जानकारी दिनु भयो  घटनामा संलग्नलाई सार्वजनिक गर्न अहिले पत्रकार सम्मेलन आयोजना गरिएको छ । उनले पक्राउ पर्नेको नाम भने खुलाएनन् ।

No comments:

Post a Comment

Post Bottom Ad

Pages