मन्त्री पद्माकुमारी अर्याललाई साँखुमा कालो झण्डा - Charchit Entertainment!

चर्चित समाचार

Post Top Ad

Monday, July 29, 2019

मन्त्री पद्माकुमारी अर्याललाई साँखुमा कालो झण्डा

काठमाडौं । साँखुस्थित मालपोत कार्यालय निरीक्षणमा पुगेकी भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्याललाई कालो झन्डा देखाइएको छ।
सोमबार दिउँसो साँखु पुगेकी मन्त्री अर्यालललाई केही युवाहरूले कालो झण्डा देखाएका हुन् । मालपोत कार्यालय निरीक्षणपछि मन्त्री अर्याल नापी कार्यालय पनि पुगेकी थिइन् । त्यसपछि फर्कने क्रममा अर्याललाई युवाहरूले राजीनामा माग्दै कालो झण्डा देखाएका हुन् ।

No comments:

Post a Comment

Post Bottom Ad

Pages