"सुपर ३०" रिलिज छैटौं दिनसम्ममा ७१ करोड भारू कमाई - Charchit Entertainment!

चर्चित समाचार

Youtube Channel

https://www.youtube.com/channel/UCM-VPu4xPMLX2R2PKO7KIEg

Thursday, July 18, 2019

"सुपर ३०" रिलिज छैटौं दिनसम्ममा ७१ करोड भारू कमाई

बलिउड अभिनेता ऋतिक रोशन स्टारर 'सुपर ३०' वायोपिक सिनेमाले रिलिज छैटौं दिनसम्ममा ७१ करोड भारूको कमाइ गरेको छ।
यस हिसाबमा सिनेमाले सय करोडको आँकडा पार गर्ने बलिउड व्यापार विश्लेषकको अनुमान छ।
रिलिजको छैटौं दिन बुधबार सिनेमाले ६ करोडको कारोबार गर्‍यो। सिनेमाले रिलिजको पहिलो दिन १२ करोड भारू कमाएको थियो। सिनेमाले समिक्षकीयरूपमा समेत तारिफ बटुलेको छ।

No comments:

Post a Comment

Post Bottom Ad

Pages