रमा थापाको "केपी बाको रेल" सार्बजनिक - Charchit Entertainment!

चर्चित समाचार

Post Top Ad

Tuesday, July 30, 2019

रमा थापाको "केपी बाको रेल" सार्बजनिक

श्रवण १४,काठमाण्डु

रमा थापाको पाचौ एल्बम उमग २  सार्बजनिक भएको छ 
आज काठमाण्डुमा एक पत्रकार सम्मेलन गरि थापाले एल्बममा समाबेस ४ ओटा गीत हरु सार्बजनिक गर्नु भएको हो,


आफ्नै लेखन र गायकी रहेको सो एल्बममा केपी बाको रेल  २ ,छमछम  पानि ,आमा तिमि गयौ छाडेर ,थाहा छ तिमीलाई बोलका गीत हरु समाबेस गरिएको छ 





अहिलेको आधुनिक जमानामा गीत हरु पनि तेस्तै खाल्का परिवार संग बसेर सुन्न हेर्न पनि नमिल्न्ने आइ रहेको बेला यी गीत हरुले दर्सकमा एउटा राम्रो तीज गित सुन्न  र हेर्न पाउने उहाले बताउनु भयो 

No comments:

Post a Comment

Post Bottom Ad

Pages