रमा थापाको पाचौ एल्बम उमग २ सार्बजनिक भएको छ ।
आज काठमाण्डुमा एक पत्रकार सम्मेलन गरि थापाले एल्बममा समाबेस ४ ओटा गीत हरु सार्बजनिक गर्नु भएको हो,
आफ्नै लेखन र गायकी रहेको सो एल्बममा केपी बाको रेल २ ,छमछम पानि ,आमा तिमि गयौ छाडेर ,थाहा छ तिमीलाई बोलका गीत हरु समाबेस गरिएको छ ।
अहिलेको आधुनिक जमानामा गीत हरु पनि तेस्तै खाल्का परिवार संग बसेर सुन्न हेर्न पनि नमिल्न्ने आइ रहेको बेला यी गीत हरुले दर्सकमा एउटा राम्रो तीज गित सुन्न र हेर्न पाउने उहाले बताउनु भयो
No comments:
Post a Comment