घाटीमा मासु अड्किएर एकको ज्यान गयो - Charchit Entertainment!

चर्चित समाचार

Post Top Ad

Monday, July 29, 2019

घाटीमा मासु अड्किएर एकको ज्यान गयो

इटहरीका एक व्यक्तिको घाँटीमा मासु अड्किएर मृत्यु भएको छ । ईटहरी ६ का ८५ वर्षीय ढुण्डिराज लिम्बुको आइतबार राति मृत्यु भएको हो ।
आइतबार राति मासु खाने क्रममा घाँटीमा मासुको चोक्टा अड्किएपछि उपचारका लागि इटहरी स्थित एपेक्स हस्पिटल ल्याइएको थियो । तर अस्पातल ल्याउनु अघी नै मृत्यु भईसकेको अस्पतालले जनाएको छ । डाक्टरका अनुसार अस्पातल ढिलो ल्याइनुको कारण मृत्यु भएको जनाइएको छ ।

No comments:

Post a Comment

Post Bottom Ad

Pages