बिजि बर्मा फिल्मसको ब्यानरमा कला राई को प्रस्तुती अनि शंकर अधिकारी घायलको लेखन/ निर्देशन रहेको नेपाली कथानक चलचित्र सत्यम शिवम सुन्दरमको फर्स्टलुक सार्वजनिक गरिएकोछ स्स्पेन्स तवरम्क फर्स्टलुक लाई देखाइएको छ । यहि मङ्सिर १३" गते अल नेपाल रिलिज हुने मुभी सत्यम शिवम सुन्दरममा ,बिमला गिरी,राजन महर्जन ,धनराज सुब्बा,ग्यानेन्द्र चेम्जोङ ,अन्जना श्रेष्ठ ,सुजित यादव र बालकलाकार क्रेजा महर्जन को अभिनय रहेको छ भने दुइजाना क्यामेरा म्यान सुशील डागी र नरेस यैर को छायांकन ,देव महर्जन को द्वन्द्व ,राजन महर्जन को नृत्य ,सन्तोष प्रगाढ ,बिजु बज्र,शंकर अधिकारी घायलको संगीत मा नित्याशिवा,इन्दिरा जोशी,र सन्तोष प्रगाढ को आवाज रहेको छ। मङ्सिर १३; गते रिलिज मिति सहित पहिलो पोस्टर सार्वजनिक गरिएको छ मङ्सिर १३ लाई रिलिज मिति तोक्दै सत्यम शिवम सुन्दरमको फर्स्टलुक सार्बजनिक ।
Youtube Channel
https://www.youtube.com/channel/UCM-VPu4xPMLX2R2PKO7KIEg
Sunday, August 18, 2019

चलचित्र सत्यम शिवम सुन्दरमको फर्स्टलुक सार्वजनिक
बिजि बर्मा फिल्मसको ब्यानरमा कला राई को प्रस्तुती अनि शंकर अधिकारी घायलको लेखन/ निर्देशन रहेको नेपाली कथानक चलचित्र सत्यम शिवम सुन्दरमको फर्स्टलुक सार्वजनिक गरिएकोछ स्स्पेन्स तवरम्क फर्स्टलुक लाई देखाइएको छ । यहि मङ्सिर १३" गते अल नेपाल रिलिज हुने मुभी सत्यम शिवम सुन्दरममा ,बिमला गिरी,राजन महर्जन ,धनराज सुब्बा,ग्यानेन्द्र चेम्जोङ ,अन्जना श्रेष्ठ ,सुजित यादव र बालकलाकार क्रेजा महर्जन को अभिनय रहेको छ भने दुइजाना क्यामेरा म्यान सुशील डागी र नरेस यैर को छायांकन ,देव महर्जन को द्वन्द्व ,राजन महर्जन को नृत्य ,सन्तोष प्रगाढ ,बिजु बज्र,शंकर अधिकारी घायलको संगीत मा नित्याशिवा,इन्दिरा जोशी,र सन्तोष प्रगाढ को आवाज रहेको छ। मङ्सिर १३; गते रिलिज मिति सहित पहिलो पोस्टर सार्वजनिक गरिएको छ मङ्सिर १३ लाई रिलिज मिति तोक्दै सत्यम शिवम सुन्दरमको फर्स्टलुक सार्बजनिक ।
Tags
# fnews
# ijob
Share This
About Charchit Entertainment
ijob
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment