चलचित्र सत्यम शिवम सुन्दरमको फर्स्टलुक सार्वजनिक - Charchit Entertainment!

चर्चित समाचार

Post Top Ad

Sunday, August 18, 2019

चलचित्र सत्यम शिवम सुन्दरमको फर्स्टलुक सार्वजनिक


बिजि बर्मा फिल्मसको ब्यानरमा कला राई को प्रस्तुती अनि शंकर अधिकारी घायलको लेखन/ निर्देशन रहेको नेपाली कथानक चलचित्र सत्यम शिवम सुन्दरमको फर्स्टलुक सार्वजनिक गरिएकोछ  स्स्पेन्स तवरम्क फर्स्टलुक लाई देखाइएको छ । यहि मङ्सिर १३" गते अल नेपाल रिलिज हुने मुभी सत्यम शिवम सुन्दरममा ,बिमला गिरी,राजन महर्जन ,धनराज सुब्बा,ग्यानेन्द्र चेम्जोङ ,अन्जना श्रेष्ठ ,सुजित यादव र बालकलाकार क्रेजा महर्जन को अभिनय रहेको छ भने दुइजाना क्यामेरा म्यान सुशील डागी र नरेस यैर को छायांकन ,देव महर्जन को द्वन्द्व ,राजन महर्जन को नृत्य ,सन्तोष प्रगाढ ,बिजु बज्र,शंकर अधिकारी घायलको संगीत मा नित्याशिवा,इन्दिरा जोशी,र सन्तोष प्रगाढ को आवाज रहेको छ। मङ्सिर १३; गते रिलिज मिति सहित पहिलो पोस्टर सार्वजनिक गरिएको छ मङ्सिर १३ लाई रिलिज मिति तोक्दै सत्यम शिवम सुन्दरमको फर्स्टलुक सार्बजनिक । 

No comments:

Post a Comment

Post Bottom Ad

Pages