भ्रष्टाचार गरेको भन्दै वडा अध्यक्ष थापालाई कालोमोसो - Charchit Entertainment!

चर्चित समाचार

Post Top Ad

Thursday, August 15, 2019

भ्रष्टाचार गरेको भन्दै वडा अध्यक्ष थापालाई कालोमोसो


म्याग्दीको बेनी नगरपालिका २ का वडा अध्यक्ष हिराबहादुर थापालाई कालोमोसो लगाइएको छ । विप्लब नेतृत्व नेपाल कम्युनिष्ट पार्टी म्याग्दीले भ्रष्टाचार गरेको भन्दै विहिबार वडा कार्यालयमा थापालाई कालोमोसो लगाएको हो ।


भ्रष्टाचार गरेको,राजश्व संकलनमा नाताबातकृपाबात गरेको,बजेट वितरणमा मानोमानि गरेको लगायत आरोप लगाउँदै जनकारबाही स्वरुप कालोमोसो दलिएको नेपाल कम्युनिष्ट पार्टी म्याग्दीले जनाएको छ ।पटकपटक सुझाव दिँदापनि सुधार नभएकाले चेतावनी स्वरुप कालोमोसो दलेको पार्टीले जनाएको छ ।


No comments:

Post a Comment

Post Bottom Ad

Pages