बिजि बर्मा फिल्मसको ब्यानरमा कला राई को प्रस्तुती अनि शंकर अधिकारी घायलको प्रस्तुती रहेको मुभी मेरो दिल छ पोखरामा को छायांकन सुरु हुदैछ। रोशन बिसि, रन्जु रन्जना र राजु पौड्याल यो मुभी बाट डेब्यु गर्दैछ्न
भने कला राई, दिपक राई,लक्ष्मी श्रेष्ठ ,गङा कुवर को अभिनय मा रामकृष्ण कडेलको छायांकन ,देव महर्जन को द्वन्द ,राजन महर्जन को नृत्य पुरुषोत्तम न्यौपाने, शंकर अधिकारी घायलको संगीत ,दिपेन्द्र खड्का , शंकर अधिकारी घायलको गीत ,नित्याशिवा, पुरुषोत्तम न्यौपाने , बिजय अधिकारी र ममता रानाको अवाज रहने छ भने पोखरा र काठमाडौ को आसपास मा छायांकन हुनेछ भने आगामी फागुन को अन्तिममा मुभी रिलिज हुने छ।
No comments:
Post a Comment