बहुचर्चित चलचित्र छक्का पञ्जा टिमले निर्माण गरेको अर्को चलचित्र छ माया छपक्कैको ट्रेलर आज सार्वजनिक भएको छ । आमा अग्नि कुमारी मिडियाको युटुयब् मार्फत ट्रेलर सार्वजनिक गरिएको हो ।
प्रत्येक बर्ष जस्तै यो वर्ष पनि सर्वाधिक चर्चाको विषयमा रहेको दिपक–दिपाको यस चलचित्रको ट्रेलरमा माया र मायाबाट उत्पक्ति हुने द्धन्द्धको दृश्यलाई प्रस्तुत गरिएको छ ।
चलचित्रमा दिपकराज गिरि, केदार घिमिरे, जितु नेपाल, केकी अधिकारी लगायतको भूमिका रहेको छ । चलचित्रको निर्माण रोहित अधिकारीले गरेका हुन् भने निर्दैशन चाहि दिपेन्द्र लामाले गरेका छन् ।
No comments:
Post a Comment