दोस्रो दिनमा सफलताको साथ चलिरहेको नेपाली कथानक चलचित्र कबडड्ी कबडड्ी कबडड्ी भोलि जापानको राजधानी टोकियोमा प्रदर्शन हुने भएको छ । पहिलो दिनमा नै १ करोड ४७ लाखको व्यापार गर्नै सफल चलचित्रलाई टोक्यो ड्रिम्स इन्टरटेन्मेन्टले जापान भित्राएको हो । चलचित्रलाई जापानका अन्य मुख्य सहरहरु फुकुओका, ओसाका, नागोया लगायतमा पनि प्रर्दशन गर्नै आयोजक ड्रिम्सका मेम्बर मध्यकी एक अञ्जु श्रेष्ठले जानकारी दिनुभयो । ८०% भन्दा बढी टिकट बुक्स भएको पनि जानकारी प्राप्त गरिएको छ । जापानमा चलचित्रको पहिलो शो भोलि सेम्टेम्बर २२ तारिखका दिन नाकानो जिरो हलमा साझ साढे ६ बजे हुने पनि श्रेष्ठले जानकारी दिनुभयो ।

No comments:
Post a Comment