कबडड्ी कबडड्ी कबडड्ी भोलि टोकियोमा प्रर्दशन हुने, राम्रो उपस्थिति रहने आयोजकको आशा - Charchit Entertainment!

चर्चित समाचार

Youtube Channel

https://www.youtube.com/channel/UCM-VPu4xPMLX2R2PKO7KIEg

Saturday, September 21, 2019

कबडड्ी कबडड्ी कबडड्ी भोलि टोकियोमा प्रर्दशन हुने, राम्रो उपस्थिति रहने आयोजकको आशा




दोस्रो दिनमा सफलताको साथ चलिरहेको नेपाली कथानक चलचित्र कबडड्ी कबडड्ी कबडड्ी भोलि जापानको राजधानी टोकियोमा प्रदर्शन हुने भएको छ । पहिलो दिनमा नै १ करोड ४७ लाखको व्यापार गर्नै सफल चलचित्रलाई टोक्यो ड्रिम्स इन्टरटेन्मेन्टले जापान भित्राएको हो । चलचित्रलाई जापानका अन्य मुख्य सहरहरु फुकुओका, ओसाका, नागोया लगायतमा पनि प्रर्दशन गर्नै आयोजक ड्रिम्सका मेम्बर मध्यकी एक अञ्जु श्रेष्ठले जानकारी दिनुभयो । ८०% भन्दा बढी टिकट बुक्स भएको पनि जानकारी प्राप्त गरिएको छ । जापानमा चलचित्रको पहिलो शो भोलि सेम्टेम्बर २२ तारिखका दिन नाकानो जिरो हलमा साझ साढे ६ बजे हुने पनि श्रेष्ठले जानकारी दिनुभयो ।







No comments:

Post a Comment

Post Bottom Ad

Pages