" मेरो दिल छ पोखरामा " नामक चलचित्र बन्दै - Charchit Entertainment!

चर्चित समाचार

Post Top Ad

Wednesday, September 11, 2019

" मेरो दिल छ पोखरामा " नामक चलचित्र बन्दै



बिजि बर्मा फिल्म्सको ब्यानरमा कला राइको प्रस्तुती अनि शंकर अधिकारी घायलको लेखन/ निर्देशनमा " मेरो दिल छ पोखरामा " मुभी बन्ने भएको छ , राजु पौड्याल र रन्जु रन्जना यो मुभी बाट डेब्यु गर्दैछन भने दिपक राई गङा कुवर को अभिनय रहने छ भने देव महर्जन को द्वन्द राजन महर्जन को नृत्य रहने छ भने पुरुषोत्तम न्यौपाने को संगीत मा नित्याशिवा, सिडि बिजय अधिकारी ,पुरुषोत्तम न्यौपाने को आवाज रहने छ।

No comments:

Post a Comment

Post Bottom Ad

Pages