काठमाडौमा चल्यो विद्युतीय बस (यस्तो छ भाडादर) - Charchit Entertainment!

चर्चित समाचार

Post Top Ad

Monday, September 9, 2019

काठमाडौमा चल्यो विद्युतीय बस (यस्तो छ भाडादर)


काठमाडौ, सरकारले लामो समय देखि काठमाडौमा चलाउने भनिएको विद्युतीय बस सेवा आज  बाट सन्चालनमा आएको छ। कमुनिस्ट सरकार सुरु भए देखि नै सरकारले विभिन्न लोकप्रिय कार्यक्रम घोषणा मात्रै गर्ने तर कार्यनयन गर्न नसकेकोले जनताहरुमा निराशा फैलिएको थियो।
तर आज बाट काठमाडौमा विद्युतीय बस चल्न थालेपछी जनतामा केही आशा र खुसी पलाएको छ। विद्युतिय बस सन्चालनमा आउदा सर्बसाधारणले कम भाडा मै यात्रा गर्न  पाउने छ्न भने यसले बाताबरण प्रदुषण हुनबाट पनि रोक्ने  छ।

No comments:

Post a Comment

Post Bottom Ad

Pages