पौष ११ मा मेरो दिल छ पोखरामा - Charchit Entertainment!

चर्चित समाचार

Post Top Ad

Monday, September 30, 2019

पौष ११ मा मेरो दिल छ पोखरामा


बिजि बर्मा फिल्मसको ब्यानरमा कला राई को प्रस्तुती अनि शंकर अधिकारी घायलको लेखन/ निर्देशन रहेको मुभी मेरो दिल छ पोखरामा आफ्नो रिलिज मिति तोक्दै सम्पादन सुरु गरेको छ। नेपाल भरिका विभिन्न रमणीय स्थानहरुमा छायांकन गरिएको उक्त चलचित्रले एउटा मार्मिक प्रेम कथा  बोकेको  निर्देशक शंकर अधिकारी घायल जानकारी दिए ।
यो चलचित्रबाट राजु पौड्याल ,रन्जु रन्जना र रोशन बिसि ले डेब्यु गर्दैछन,भने दिपक राई,कला राई, गङा कुवर,लक्ष्मी श्रेष्ठ ,हेमलता घिमिरे,बिशाल सुनुवार,लक्ष्मण भण्डारीको अभिनय रामकृष्ण कडेलको छायांकन ,देव महर्जन को द्वन्द,राजन महर्जन को नृत्य कविन खड्काको छ भने श्रीङार रहेको छ । 
भने गीत दिपेन्द्र खड्का ,शंकर अधिकारी घायल,संगीत ,पुरुषोत्तम न्यौपाने ,पुष्कर सुनुवार र शंकर अधिकारी घायलको छ । नित्याशिवा,पुरुषोत्तम न्यौपाने ,सिडि बिजय अधिकारी र ममता मगर को स्वर रहेको छ। यो चलचित  पौष ११ अल नेपाल् रिलिज गरिने हुने निर्देशक शंकर अधिकारी घायल जानकारी दिए । 

No comments:

Post a Comment

Post Bottom Ad

Pages