नेता बामदेव गौतमलाई पनि डेंगु - Charchit Entertainment!

चर्चित समाचार

Post Top Ad

Tuesday, September 10, 2019

नेता बामदेव गौतमलाई पनि डेंगु


नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सचिवालय सदस्य वामदेव गौतमलाई डेंगु लागेको आशंका गरिएको छ ।
उनले सोमबार टेकु अस्पताल पुगेर डेंगु परीक्षण गराएका थिए ।
शनिबारबाट उच्च ज्वरो आएपछि डेंगुको आशंकामा उनी अस्पताल पुगेका थिए ।
केहि समयअगाडि सिंगापुर पुगेका गौतमलाई त्यहीबाट संक्रमण भएको हुनसक्ने चिकित्सकहरुले अनुमान गरेका छन् ।
सिंगापुरमा डेंगुको महामारी फैलिएपछि त्यहाँको सरकारले आपतकाल घोषणा गरेको छ ।

No comments:

Post a Comment

Post Bottom Ad

Pages