नेपाली चलचित्र ‘पोइ पर्याे काले’को शिर्ष गीत सार्वजनिक ( भिडियो सहित ) - Charchit Entertainment!

चर्चित समाचार

Post Top Ad

Sunday, September 8, 2019

नेपाली चलचित्र ‘पोइ पर्याे काले’को शिर्ष गीत सार्वजनिक ( भिडियो सहित )


नेपाली चलचित्र ‘पोइ पर्याे काले’को शिर्ष गीत सार्वजनिक भएको छ ।

शिशिर राणाको निर्देशन रहेको फिल्म ‘पोइ पर्यो काले’ को शीर्ष गीत राजधानीमा एक कार्यक्रमको आयोजना सहित शीर्ष गीत ‘पोई पर्यो काले’ सार्वजनिक गरेको हो ।
गीतमा अभिनेता सौगात मल्ल, आकाश श्रेष्ठ, अभिनेत्री पूजा शर्मा, श्रृष्टि श्रेष्ठ लगायतको नृत्य देख्न सकिन्छ । भब्य सेटका बीच छायाँकन भएको यो गीत बालाजुको नेपाल चलचित्र विकास कम्पनीको प्राङ्गणमा खिचिएको हो । जसको कोरियोग्राफी रामजी लामिछानेले गरेका हुन् ।

निर्देशक राणाकै लेखन रहेको फिल्म किरण नेपालीको प्रस्तुतिमा दिपक मनाङ्गे र सरोज नेपालीको लगानीमा बनेको हो । अमलादेवी राई फिल्मकी कार्यकारी निर्माता हुन् ।

No comments:

Post a Comment

Post Bottom Ad

Pages