कलाकार,गायक विल्सन विक्रम राईले विवाह गरेको खुलासा - Charchit Entertainment!

चर्चित समाचार

Post Top Ad

Friday, September 6, 2019

कलाकार,गायक विल्सन विक्रम राईले विवाह गरेको खुलासा


नेपाली कोमेडियन , कलाकार, गायक तथा प्रोड्युसर विल्सन विक्रम राईले विवाह गरेको खुलेको छ । गत फागुनमा सरीना लामासँग उनी विवाह बन्धनमा बाँधिएको खुलेको हो ।उनीहरूको विवाहका केही तस्बिर सार्वजनिक भएका छन् ।
इलामकी सरीना र विल्सनको परम्परागत शैलीमा विवाह भएको सार्वजनिक भएको तस्बिरबाट बुझ्न सकिन्छ ।नजिकका आफन्तको उपस्थितिमा उनीहरूको विवाह सम्पन्न भएको बुझिएको छ । पछिल्लो समय निकै राम्रो नाम पाइरहेका र निकै व्यस्त विल्सनले सुटुक्क विवाह गरेका थिए भने उनी निकट कलाकारिता क्षेत्रका कलाकर्मी पनि यस खबर बाट बेखबर देखिन्छन् ।

No comments:

Post a Comment

Post Bottom Ad

Pages