माओवादीका पूर्व लडाकुले दिए रवी लामिछानेलाई ज्यान मार्ने धम्की - Charchit Entertainment!

चर्चित समाचार

Post Top Ad

Friday, September 6, 2019

माओवादीका पूर्व लडाकुले दिए रवी लामिछानेलाई ज्यान मार्ने धम्की


टेलिभिजन कार्यक्रम प्रस्तोता रवी लामिछानेलाई एक माओवादीको पूर्व लडाकुले ज्यान मार्ने धम्की दिएका छन । आफ्नो नेता प्रचण्डको बारेमा रविले कडा अभिव्यक्ति दिएको भन्दै वेवारिसे लाश बनाउँने धम्की दिएका हुन ।
वाईसिएल नेपालका काठमाडौं जिल्लाका पूर्व अध्यक्ष समेत रहेका शिव कोइराला ज्वालाले लामिछानेको वेवारिसे लाश बनाइदिने धम्की दिएका छन् । धम्की दिने क्रममा उनले सरकारको अनुसन्धान माथि पनि खिल्ली उडाएका छन ।
उनले आफ्नो सामाजिक सञ्जाल फेसबुक मार्फत ‘सरकार रवि लामिछानेलाई तह लगाउने हैसियत राख । अन्यथा रवि वेवारिसे लाश हुँदा तेरो अनुसन्धान गर्ने क्षमता कमजोर छ तैलाई अवगत होला है ।

No comments:

Post a Comment

Post Bottom Ad

Pages