नेपाली चलचित्र तिरिमिरिको गीत सार्बजानिक (भिडियो सहित) - Charchit Entertainment!

चर्चित समाचार

Post Top Ad

Monday, September 9, 2019

नेपाली चलचित्र तिरिमिरिको गीत सार्बजानिक (भिडियो सहित)


नेपाली कथानक चलचित्र तिरिमिरिको गीत सार्बजानिक भएको छ । तिमीलाई चिनो हातैमा बोलको गीत आज सम्योग टि भि युटुब च्यानल बाट सार्बजानिक गरिएको हो  ।  गीतमा सनम लामा र मेलिना राइको आवाज रहेको छ भने, भिडियोमा अर्जुन छेत्री,रेश्मा लिम्बुको बेजोड अभिनय देख्न पाइन्छ    ।

३ लाख लागतमा  निर्माण गरिएको  यस भिडियोमा पनि बशान्ति राइले नै लगानी गरेर निर्माण गरेका हुन ।
यस गीतामा अर्जुन छेत्री रेश्मा लिम्बु मनिशा चेम्जोङ जोन तामाङ्,चन्द्र तामाङ्,छबी वाजी लाई देख्न सकिन्छ्
भिडियोलाई सनम लामा ले छयाङ्कन गरेका हुन भने निर्देशक अर्जुन छेत्रीले  गरेका हुन 





No comments:

Post a Comment

Post Bottom Ad

Pages