नायिका प्रियंका कार्कीको सेक्स भिडियो सार्बजनिक - Charchit Entertainment!

चर्चित समाचार

Post Top Ad

Saturday, September 7, 2019

नायिका प्रियंका कार्कीको सेक्स भिडियो सार्बजनिक


नेपाली अभिनेत्री बिबिध कारणले बिवाद र चर्चा संगै बेला बखत आलोचित भैरहेको उदाहरणहरु निक्कै छन् । अझ चर्चा र बिवादमा खासै नसेलाउने नायिका भित्रको अग्रपंक्तिमा आउने गर्छिन नायिका प्रीयंका कार्की । उनको सम्बन्ध आयुष्मान देशराज जोशी संग औपचारिक रुपमा जोडिएपछि त झनै ट्रोलको सिकार बन्ने गर्छिन । हाल अलि फरक प्रसङ्ग छ । नायिका प्रियंका कार्कीको सेक्स भिडियो सार्बजनिक भएको छ । यसो भन्दा धेरै अचम्ममा पर्नुहुन्छ होला । यो सहि नै हो तर भिडियो भने सहि हैन । चर्चित पोर्न साईट “पोर्न हब” मा सो भिडियो सार्बजनिक भएको छ प्रियंका कार्कीकै नाममा । तर उनको यो रियल नभै फेक हो, अन्य कोहि युगल जोडिको फेसमा प्रियंका कार्कीको अनुहारलाई अट्याच गरिएको छ ।


झट्ट हेर्दा प्रियंका नै जस्तो लाग्छ, किन कि प्रियंकालाई नै तार्गेट गरिएको छ । तर नियालेर हेर्दा फरक छुटिन्छ । पोर्न हबमा सार्बजनिक सो भिडियोको टाईटल पनि “प्रियंका कार्की फर्स्ट ट्राई (फेक) भनेर राखिएको छ । यो सबै फन्डा गर्ने नेपाली नै हो भन्ने कुरा सो भिडियोमा आएको कमेन्टको आधारमा भन्न सकिन्छ तर कस्ले गर्यो भन्ने चाही खुलेको छैन । भिडियोलाई १ साता अघि सार्बजनिक गरिएको छ ।
व्हाट१११व्हाट” नामको एकाउन्टबाट सार्बजनिक भिडियोलाई २ मिनेट २९ सेकेन्डको बनाएर हालिएको छ । यो क्रियाकलापले कसैलाई फलिफाप पक्कै पनि हुदैन । यस्ता अन्य धेरै हुन सक्छन् । जस्मा प्रियंका एक उदाहरण मात्र हुन् । सेलिब्रेटि मात्र हैन कोहि पनि ब्यक्तिको चरित्रमाथी दाग लगाउने यस्ता ब्यक्ती माथी खोज अनुसन्धान सहित कडा कारबाहीको आवस्यक छ ।

No comments:

Post a Comment

Post Bottom Ad

Pages