बाघ राजेश हमाल थाइल्यान्डमा सुगठित महानायक - Charchit Entertainment!

चर्चित समाचार

Post Top Ad

Sunday, September 8, 2019

बाघ राजेश हमाल थाइल्यान्डमा सुगठित महानायक

केही समय यता अभिनयको दुनियाँबाट केही टाढा रहेका महानायक राजेश हमाल आज पनि उत्तिकै फुर्तिला अनि जाँगरिला देखिन्छन् । आफ्नो स्वास्थ्य र शरीरलाई सन्तुलन राख्न उनी नियमित जिम लगायत खानपानमा निकै सजक रहने गर्छन् । उनको जीवन शैलीबाट प्रेरित नहुने सायदै कोही होलान् । आज पनि चलचित्र वृत्तमा उनको पर्सनालिटी र फुर्तीको चर्चा हुने गर्छ । बेलाबेला हमाल आफ्नू यो उमेरमा पनि यती तन्दुरुस्त हुनुको राज पनि खोल्ने गर्छन् ।







यिनै सदाबहार अनि फिट महानायक यति बेला थाइल्यान्डमा छन् । थाइल्यान्ड भ्रमणमा रहेका राजेश हमालले आफ्नो सुगठित शरीर सहितको केही तस्बिर सामाजिक सञ्जाल फेसबुकमा सेयर गरेका छन् । तस्बिरमा उनी निकै उर्जावान र सुगठित देखिएका छन् ।  



No comments:

Post a Comment

Post Bottom Ad

Pages