पोर्नस्टार बनिन् बहुबलिकी आमा - Charchit Entertainment!

चर्चित समाचार

Post Top Ad

Monday, September 9, 2019

पोर्नस्टार बनिन् बहुबलिकी आमा


चलचित्र ‘बाहुबली’मा आमाको भूमिकामा देखिएकी शिवगामी देवी अर्थात राम्या कृष्णसेन पोर्नस्टार बनेकी छन् । तर उनी रियलमा नभएर एक चलचित्रका लागि पोर्नस्टार बनेकी हुन् ।



तामिल फिल्म ‘सुपर डिलक्स’ मा राम्यालाई सो भूमिकामा देख्न पाइने भएको छ । फिल्मको ट्रेलस बाहिर आएसँगै भाइरल भइसकेको छ ।
राम्याले फिल्ममा पोर्नस्टारको भूमिका निभाउन त्यति सहज नभएको बताएकी छन् । एक सिनका लागि ३७ पटकसम्म रिटेक लिनुपरेको उनको भनाई छ ।

- उज्ल्यो खबर बाट साभार 

No comments:

Post a Comment

Post Bottom Ad

Pages