द भ्वाईस अफ नेपालको टप ८ बाहिरीन मेचु धिमाल : आमा गीताकुमारी धिमालको भावुक सन्देश - Charchit Entertainment!

चर्चित समाचार

Post Top Ad

Friday, November 29, 2019

द भ्वाईस अफ नेपालको टप ८ बाहिरीन मेचु धिमाल : आमा गीताकुमारी धिमालको भावुक सन्देश


काठमाण्डु । चर्चित रियालिटी सो द भ्वाईस अफ नेपालको टप ८ बाहिरीएपछि आमा गीताकुमारी धिमालले भावुक सन्देश दिएकी छिन् । उनले भनेकी छिन्, भोट हो हार जित हुन्छ, चिन्ता छैन्, मेचुको साथीभाईले जित्ने हो , खुशी छु ।

४ छोरी रहेका आमालाई छोरा नभएकोमा कति पनि दुःख छैन र थिएन पनि । छोरीले नाम राखेकी छिन्, यसैमा खुशी छौ ।
‘मेचुको परिवार गरीब छ सियर आउट हुन्छ भन्दा दुख लाग्छ’
आमा गीतामाया धिमालले मेचुलाई आर्थिक अभावका बाबजुद भोटीङ गरेर सहयोग गर्नुहुने सबैमा धन्यावाद तथा आभार प्रकट गर्नुभएको छ ।
विपन्न परिवारमा हुर्किएकी मेचु यो स्थान सम्म आईपुग्नु सम्पूर्ण नेपाली दाजुभाइ दिदिबहिनीको हात रहेको बताउनुभयो ।

अहिले मेचुलाई गाउँटोल र देशबिदेशबाट सहयोग गर्नुभयो, धिमाल भन्नुहुन्छ, हामीलाई ठुलो गुन लगाउनुभएको छ , यो गुन कैले तिर्न सक्दैनौ ।

No comments:

Post a Comment

Post Bottom Ad

Pages