संखुवासभाको पाचँ खपन नगरपालिका - ४ तल्लो होक्से भन्ने स्थानमा टाडे घरको माथीबाट खसेर १ जनाको मृत्यु भएको छ ।
आईतबार साँझ सवा ७ बजेको समयमा स्थानीय ६८ बर्षिय कर्ण बाहादुर जोगी, आफ्नै टाडे घरको माथिल्लो तलाबाट अचानक तल भुईमा खस्दा उनको घटनास्थलमै मृत्यु भएको हो । घटनाबारेमा जानकारी पाउनासाथ ईलाका प्रहरी कार्यालय वानाबाट खटिएको प्रहरीको टोलीले घटनास्थल सुरक्षित राखेको थियो भने कानूनी प्रकृयाकोलागी जिल्ला प्रहरी कार्यालय संखुवासभाबाट प्रहरीको टोली खटिएको थियो ।
No comments:
Post a Comment