फेरि बढ्यो सुन चाँदीको मूल्य , कति पुग्यो तोलाको ? - Charchit Entertainment!

चर्चित समाचार

Post Top Ad

Sunday, December 22, 2019

फेरि बढ्यो सुन चाँदीको मूल्य , कति पुग्यो तोलाको ?


काठमाडौँ । 
सोमबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुन तोलामा ७१ हजार ९०० मा कारोबार भएको छ । आइतबार सुनको मूल्य तोलामा ७१ हजार ६०० मा कारोबार भएको छ ।

अघिल्लो दिनको तुलनामा सुनको मूल्य रु ३०० ले बढेको हो । यस्तै चाँदी तोलामा ८६० मा कारोबार भएको महासंघले जनाएको छ । यसअघि आइतबार चाँदी तोलामा  ८५५ मा कारोबार भएको थियो । 

No comments:

Post a Comment

Post Bottom Ad

Pages