चलचित्र मेरो दिल छ पोखराको (फेरि जिन्दगीको अर्को कथा) बोलको गीत सार्बजनिक - Charchit Entertainment!

चर्चित समाचार

Post Top Ad

Thursday, December 26, 2019

चलचित्र मेरो दिल छ पोखराको (फेरि जिन्दगीको अर्को कथा) बोलको गीत सार्बजनिक


बिजि बर्मा फिल्मसको ब्यानरमा कला राई को प्रस्तुती अनि शंकर अधिकारी घायलको लेखन/ निर्देशनमा निर्माण भएको मुभी मेरो दिल छ पोखरामा बाट आज फेरि जिन्दगीको अर्को कथा सुरु भयो नित्याशिवाको आवाज मा ओएस आर मुभी बाट रिलिज गरिएको छ। रन्जु रन्जना र रोशन बिसि लाई फिचर्ड गरिएको उक्त गीतमा मेरो दिल छ पोखरामा मुभिको कथा समेटिएकोछ। रामकृष्ण कडेल को छायांकन ,राजन महर्जन को नृत्य अनि बिश्वास भण्डारी को सम्पादन रहेको मुभी फागुन २ गते रिलिज गरिने छ

No comments:

Post a Comment

Post Bottom Ad

Pages