सर्वाधिक हिट गीत “गल्कोटे ठिटो ” भिडियो सहित - Charchit Entertainment!

चर्चित समाचार

Post Top Ad

Monday, December 23, 2019

सर्वाधिक हिट गीत “गल्कोटे ठिटो ” भिडियो सहित



काठमान्डौँ ।
काठमाडौं, लोक दोहोरी गायक रामु विरहीको आवाजमा “गल्कोटे ठिटो ”गीतको भिडियो सार्वजनिक भएको छ  । गीतमा समाजमा अपच्य  किसिमको शब्दहरु समावेश गरिएको छ ।गीतमा युगल जोडीको रोमान्सलाई प्रस्तुत गरिएको छ  । नेपालीको मौलिक भावनामा ठेस पुर्याउने किसिमको भिडियो सार्वजनिक भएको छ  । रेशम सापकोटाको शब्द तथा रामु विरहीको लय सिर्जना गीतमा रहेको छ  । मरुभुमी नारायणको छायाँकन , अविनास डिसीको सम्पादन तथा रामु विरहीको निर्देशन भिडियोमा रहेको छ  । “गल्कोटे ठिटो ”गीतको भिडियोमा निक शर्मा , रुपा केसी , अमृता र डि एन धितालको अभिनय रहेको छ  ।


No comments:

Post a Comment

Post Bottom Ad

Pages