(प्याज काण्ड) चर्चितको नया कमेडी शो युटुयुबमा, पहिलो भागमा यसरी हसाए बिश्वजीतले - Charchit Entertainment!

चर्चित समाचार

Youtube Channel

https://www.youtube.com/channel/UCM-VPu4xPMLX2R2PKO7KIEg

Friday, December 6, 2019

(प्याज काण्ड) चर्चितको नया कमेडी शो युटुयुबमा, पहिलो भागमा यसरी हसाए बिश्वजीतले


काठमाडौं  । नेपालको  कलाक्षेत्रमा अहिले कमेडी शो ब्यापक रुपमा अगाडि बढी रहेको छ । बिभिन्न स्टेन्ड अप कमेडी शो र कमेडी च्याम्पियन जस्ता शो ले गर्दा अहिले नेपाली कला बजारमा कमेडी शो हरु दर्शकको औधी मन पर्ने विषय बनेको छ ।

नयाँ सर्जकले नयाँ ढङ्गको कमेडी शो चलाउदा दर्शक ले भरपुर मनोरञ्जन लिनपाएका छन् । दर्शक को रुचि अनुसार समसामयिक विषय लाई उठान गरेर चर्चित इन्टरटेन्मेन्ट ले आफ्नो युट्युब च्यानल मार्फ़त  नयाँ कमेडी शो (आर यू रेडी) ल्याएको छ । कमेडीले छोटो समयमा मीठो मनोरञ्जनका लागि केही क्षणमै आफ्ना चिन्ता र थकान मेट्न सकिने हुनाले दर्शकहरु कमेडी शो हेर्न उत्साहित हुने गरेका छन।
यस्तै कमेडी फिल्म देखि कमेडी सिरियल संगसंगै स्ट्यान्ड अप कमेडी दर्शक को रुचिको विषय बनेको छ ।
तेस्तै चर्चित इन्टरटेन्मेन्टले नया तथा मनोरंजन को क्षेत्र मा आफ्नो नाम बनाउन उत्साहित कलाकार हरुलाई लिएर आफ्नो नया शो ल्याएको हो।
अहिलेको  जेनेरेसनमा नया तरिका बाट मनोरंजन दिन यो कार्यक्रम संचालन गरेको "शो" का निर्देसक आशिक कुमारले बताए ।

यो कार्यक्रम प्रत्येक मंगलबार  Charchit Entertainment को Officel you tube चेनलमा are you Ready  शो  हेर्न सकिने छ । त्यसका लागि आजै यो चेनल  “Charchit entertainment”
(https://www।youtube।com/channel/UCbvSFf7Z6eUw-SD5UP5QvAQ?view_as=subscriber) channel subscribe गर्नुहोला  । 
यस कार्यक्रम को 
पहिलो episode (प्याज काण्ड) …तल  को लिंक मा गएर हेर्न्ना सक्नु हुनेछ ।





No comments:

Post a Comment

Post Bottom Ad

Pages