ललितपुरको पुल्चोकमा शंकास्पद वस्तु फेला परेको छ । शनिबार बिहान पुल्चोक र गाभलको बीचमा शंकास्पद वस्तु फेला परेको प्रहरीले जनाएको छ । महानगरीय प्रहरी परिसर ललितपुरका अनुसार प्याक गरेर फालेको अवस्थामा तारसहित देखिने गरी शंकास्पद वस्तु फेला परेको हो । उक्त वस्तु के हो परिचान हुन सकेको छैन ।‘बम हो कि भन्ने शंकाका आधारमा नेपाली सेनाको बम डिस्पोजल टोली घटनास्थल पुगेको छ,’ महानगरीय प्रहरी प्रभाग पुल्चोककी इन्सपेक्टर पुर्णिमा चन्दले बताइन् ।
Youtube Channel
https://www.youtube.com/channel/UCM-VPu4xPMLX2R2PKO7KIEg
Tuesday, January 7, 2020

बिहानै ललितपुरमा शंकास्पद वस्तु फेला
Tags
# bjob
Share This
About Charchit Entertainment
bjob
Labels:
bjob
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment