टिकटकबाटै सामाजिक कार्यक्रममा गर्दै एकसमूह, रक्तदान कार्यक्रम सम्पन्न - Charchit Entertainment!

चर्चित समाचार

Youtube Channel

https://www.youtube.com/channel/UCM-VPu4xPMLX2R2PKO7KIEg

Saturday, February 22, 2020

टिकटकबाटै सामाजिक कार्यक्रममा गर्दै एकसमूह, रक्तदान कार्यक्रम सम्पन्न

रक्तदान जिबनदान भन्ने नाराको साथ हिजो शनिबार भएको रक्तदान कार्यक्रममा ४६ पिन्ट रगत संकलन भएको छ । नेपाली टिकटक म्यूजर “सधै रमाउने नेपाली समूह” एसआरएनएस र वातावरण मैत्री समाज मैतिदेवी काठमाण्डूको आयोजना भएको हो । कार्यक्रममा नेपाली टिकटकमा नाम चलेका केही हस्तिहरुकोनि उपस्थित रहेको थियो । नेपाली टिकटकहरूमाझ नेपाली काका भनेर परिचय बनाउनु भएको श्रीजन भट्टराईले टिकटकबाट यस्तो सामाजिक काम हुनु भनेको एकदमै नौलो सुरूवात भएको बताऊनु भएको थियो । रक्तदान संगै फ्री मेडिकल क्याम्प पनी संचालन भएको एसआरएनएसका नेपाल संयोजक राकेश काफ्ले अस्टिन राज ले जानकारी दिनुभएको छ ।

No comments:

Post a Comment

Post Bottom Ad

Pages