रक्तदान जिबनदान भन्ने नाराको साथ हिजो शनिबार भएको रक्तदान कार्यक्रममा ४६ पिन्ट रगत संकलन भएको छ । नेपाली टिकटक म्यूजर “सधै रमाउने नेपाली समूह” एसआरएनएस र वातावरण मैत्री समाज मैतिदेवी काठमाण्डूको आयोजना भएको हो । कार्यक्रममा नेपाली टिकटकमा नाम चलेका केही हस्तिहरुकोनि उपस्थित रहेको थियो । नेपाली टिकटकहरूमाझ नेपाली काका भनेर परिचय बनाउनु भएको श्रीजन भट्टराईले टिकटकबाट यस्तो सामाजिक काम हुनु भनेको एकदमै नौलो सुरूवात भएको बताऊनु भएको थियो । रक्तदान संगै फ्री मेडिकल क्याम्प पनी संचालन भएको एसआरएनएसका नेपाल संयोजक राकेश काफ्ले अस्टिन राज ले जानकारी दिनुभएको छ ।
No comments:
Post a Comment