लमही नगरपालिका १ नर्ती मा संबिधान दिवश मानियो । - Charchit Entertainment!

चर्चित समाचार

Post Top Ad

Saturday, September 19, 2020

लमही नगरपालिका १ नर्ती मा संबिधान दिवश मानियो ।

 दाङ्ग ।दाङ्ग ।हिजो संविधान दिवस तथा राष्ट्रिय दिवसको दिन लमही नगरपालिका १ नर्ती मा समाबेशी युवा कलब को आयोजना मा संबिधान दिवश मानियो । दिवसको विशेष समारोहमा कलबका अधक्ष लगायत गाउअका सबै जना मिलि दिप पर्जोलन गरियो ।


No comments:

Post a Comment

Post Bottom Ad

Pages