बैतडी मा पुरुष क्रिकेट टुर्नामेन्ट मा सात वटा टिम ले सह भागिता - Charchit Entertainment!

चर्चित समाचार

Post Top Ad

Wednesday, September 30, 2020

बैतडी मा पुरुष क्रिकेट टुर्नामेन्ट मा सात वटा टिम ले सह भागिता

 बैतडी । राइजिङ्ग स्टार क्रिकेट कलब ले आयोजना गरेको दोस्रो  पुरुष क्रिकेट टुर्नामेन्ट मा सात वटा टिम ले सह भागिता जनायका छन् जसमा प्रायोजक गर्नु भयको छ भुनिराज आधारभुत बिद्यालय का प्रधानाध्यापक  श्री शिव बहादुर सिंह साउद तथा शिक्षक स्टाफ । उक्त टुर्नामेन्ट मा सेमी फिनल मा  प्रवेश गर्ने सफल टिम राइजिङ्ग स्टार क्रिकेट कलब, Salla  क्रिकेट कलब, Seri क्रिकेट कलब र Devkot क्रिकेट कलब आज हुन गढ़ी राको छ ।




No comments:

Post a Comment

Post Bottom Ad

Pages