सुरु भयो आन्तरिक उडान (तस्बिरसहित) - Charchit Entertainment!

चर्चित समाचार

Post Top Ad

Monday, September 21, 2020

सुरु भयो आन्तरिक उडान (तस्बिरसहित)

 आन्तरिक हवाई सेवा सुरु भएसँगै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सोमबार यात्रुहरूको चहलपहल बढेको छ ।



कोराना भाइरसको नियन्त्रण तथा रोकथामका लागि सरकारले करिब ६ महिना गरेको बन्दाबन्दी र निषेधाज्ञापछि सोमबारबाट आन्तरिक हवाई सेवा सुरु भएको छ ।

विमानस्थलका कर्मचारी तथा त्यहाँ पुगेका यात्रुहरू सबैले विशेष सुरक्षा अपनाएको देखिन्थ्यो ।


No comments:

Post a Comment

Post Bottom Ad

Pages