आन्तरिक हवाई सेवा सुरु भएसँगै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सोमबार यात्रुहरूको चहलपहल बढेको छ ।

कोराना भाइरसको नियन्त्रण तथा रोकथामका लागि सरकारले करिब ६ महिना गरेको बन्दाबन्दी र निषेधाज्ञापछि सोमबारबाट आन्तरिक हवाई सेवा सुरु भएको छ ।
विमानस्थलका कर्मचारी तथा त्यहाँ पुगेका यात्रुहरू सबैले विशेष सुरक्षा अपनाएको देखिन्थ्यो ।
No comments:
Post a Comment