मनसून क्रीयसन द्वारा प्रस्तुति बम बहादुर घर्ति मगर र देवी थापा को स्वरमा सजियाको दशैं गित ए मेरी प्यारी जसमा शब्द बम बहादुर घर्ति मगर , समिर बाबु बि.क. र म्युजिक बम बहादुर घर्ति मगरको रहेको छ र ऐरेन्ज महेन्द्र भण्डारी को रहेको छ भने निर्देशन नबराज शर्मा छायांकन र सम्पादन बिबेक बिस्ट र कलाकारहरु प्रकाश सापकोटा बिष्णु माया मगर बिबेक बिस्ट र मनिषा सापकोटा को राको छ ।
हेर्नुहोस भिडियो सहित
No comments:
Post a Comment