बम बहादुर घर्ति मगर र देवी थापा को स्वरमा सजियको दशैं गित सार्वजनिक - Charchit Entertainment!

चर्चित समाचार

Post Top Ad

Tuesday, October 20, 2020

बम बहादुर घर्ति मगर र देवी थापा को स्वरमा सजियको दशैं गित सार्वजनिक


मनसून क्रीयसन  द्वारा प्रस्तुति बम बहादुर घर्ति मगर र देवी थापा को स्वरमा सजियाको दशैं गित ए मेरी प्यारी जसमा शब्द बम बहादुर घर्ति मगर , समिर बाबु बि.क. र म्युजिक बम बहादुर घर्ति मगरको रहेको छ र ऐरेन्ज महेन्द्र भण्डारी को रहेको छ भने निर्देशन नबराज शर्मा छायांकन र सम्पादन बिबेक बिस्ट र कलाकारहरु प्रकाश सापकोटा बिष्णु माया मगर बिबेक बिस्ट  र मनिषा सापकोटा को राको छ ।

हेर्नुहोस भिडियो सहित 


No comments:

Post a Comment

Post Bottom Ad

Pages