कपिलवस्तुकी कोरोना संक्रमित महिलाको बुटवलमा मृत्यु - Charchit Entertainment!

चर्चित समाचार

Youtube Channel

https://www.youtube.com/channel/UCM-VPu4xPMLX2R2PKO7KIEg

Tuesday, December 29, 2020

कपिलवस्तुकी कोरोना संक्रमित महिलाको बुटवलमा मृत्यु

१४ पुस, काठमाडौं । रुपन्देहीको बुटवलस्थित कोरोना विशेष अस्पतालमा एकजना कोरोना संक्रमित महिलाको मृत्यु भएको छ ।

लुम्बिनी प्रादेशिक अस्पतालद्वारा सञ्चालित कोरोना विशेष अस्पतालमा कपिलवस्तुको वाणगंगा-७ की ५२ वर्षीया महिलाको उपचारको क्रममा मंगलबार बिहान ५:३४ बजे मृत्यु भएको अस्पतालले जनाएको छ ।

पुस २ गते कोरोना संक्रमण पुष्टि भएकोमा त्यसको भोलिपल्ट उनी अस्पतालमा भर्ना भएकी थिइन् ।

No comments:

Post a Comment

Post Bottom Ad

Pages