प्रदेश १ को हिउँदे अधिवेशन माघ ७ गते - Charchit Entertainment!

चर्चित समाचार

Youtube Channel

https://www.youtube.com/channel/UCM-VPu4xPMLX2R2PKO7KIEg

Saturday, December 26, 2020

प्रदेश १ को हिउँदे अधिवेशन माघ ७ गते

 १२ पुस, बिराटनगर । प्रदेश १ सरकारले माघ ७ गते हिउँदे अधिवेशन बोलाउन प्रदेश प्रमुखसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ । आज बिहान बसेको प्रदेश १ मन्त्रिपरिषद बैठकले माघ ७ गते प्रदेश सभाको हिउँदे अधिवेशन बोलाउन सिफारिस गर्ने निर्णय गरेको हो ।

यसअघि प्रदेश १ को बजेट अधिवेशन गत साउन ९ गतेदेखि अन्त्य भएको थियो ।


अधिवेशन आह्वान र अन्त्य प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुखले गर्ने व्यवस्था छ ।


No comments:

Post a Comment

Post Bottom Ad

Pages