मुन्द्रेको कमेडी क्लबमा पुराना साँगीतिक सर्जक कुमार बस्नेतलाई अथिति ल्याउदा सकरात्मक प्रतिक्रियाको ओईरो - Charchit Entertainment!

चर्चित समाचार

Youtube Channel

https://www.youtube.com/channel/UCM-VPu4xPMLX2R2PKO7KIEg

Tuesday, December 22, 2020

मुन्द्रेको कमेडी क्लबमा पुराना साँगीतिक सर्जक कुमार बस्नेतलाई अथिति ल्याउदा सकरात्मक प्रतिक्रियाको ओईरो

 छोरी  भन्दा आमा तरुनी,आमालाई नमस्कार बाउलाई सलाम,लब्सीको गेडो जस्ता दर्जनौ हिट गीत गाएर सबै नेपाली दर्शक सामु  लोकप्रिय बनेका थिए ।


भिडियो हेर्नको लागी तलको लिङकमा क्लिक गर्नूहोस



पहिला बाउ बाजेको पालामा लोकप्रिय बनेको कुमार बस्नेतलाई अहिलेको युवा पुस्ताले पनि उतिकै रुचाउछन ।

सकरात्मक प्रतिक्रिया आएकोले मुन्द्रेको कमेडी क्लबका निर्माण समूह खुसी  रहेको बताएका छन ।




No comments:

Post a Comment

Post Bottom Ad

Pages