विरोधसभाका लागि सडकमै बनाइयो मञ्च, सवारी साधन डाइभर्ट - Charchit Entertainment!

चर्चित समाचार

Youtube Channel

https://www.youtube.com/channel/UCM-VPu4xPMLX2R2PKO7KIEg

Monday, December 28, 2020

विरोधसभाका लागि सडकमै बनाइयो मञ्च, सवारी साधन डाइभर्ट

 १४ पुस, काठमाडौं । संसद विघटनको विरोधमा प्रचण्ड-माधव नेपाल समूहले आज देशभर विरोध प्रदर्शन गर्दै छ । काठमाडौं उपत्यकाको विरोध कार्यक्रमलाई प्रचण्ड-माधव समूहको शक्ति प्रदर्शनको रुपमा लिइएको छ ।

विरोध सभाका लागि भृकुटीमण्डप अगाडि प्रदर्शनीमार्गमा मञ्च निर्माण गरिएको छ । प्राय व्यस्त हुने यो सडकमै मञ्च निर्माण गरिएपछि पद्मोदय मोड-भृकुटीमण्डप सडकखण्

 यो पनि पढ्नुहोस
संसद विघटनपछि अस्तव्यस्त बन्न थाले उपत्यकाका सडक         
                   

संसद विघटनको विरोधमा हिजोआज दिनहुँजसो विरोध प्रदर्शन हुँदै आएको छ । विरोध कार्यक्रमका कारण राजधानीका सडकमा सवारी आवागमन प्रभावित हुँदै आएको छ । मुख्य सडकबाट सवारीसाधन डाइभर्ट गर्दा वैकल्पिक सडकहरुमासमेत चाप बढेको छ ।

ट्राफिक प्रहरीका अनुसार अधिकतम जनशक्ति प्रयोग गरेर अहिले सवारी व्यवस्थापनको काम भइरहेको छ । ट्राफिक महाशाखाका अनुसार हाल उपत्यकामा एक हजार ४ सय ७० जना ट्राफिक प्रहरी कार्यरत छन् ।

 

No comments:

Post a Comment

Post Bottom Ad

Pages