सुनको भाउ तोलामा सात सयले बढ्यो - Charchit Entertainment!

चर्चित समाचार

Youtube Channel

https://www.youtube.com/channel/UCM-VPu4xPMLX2R2PKO7KIEg

Monday, December 28, 2020

सुनको भाउ तोलामा सात सयले बढ्यो

 १३ पुस, काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले बढेको छ । आइतबार ९४ हजार दुई सयमा कारोबार भएको सुनको भाउ सोमबार ९४ हजार ९ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै आजका लागि तेजाबी सुनको भाउ ९४ हजार चार सय रुपैयाँ तोकेको छ । आइतबार ९३ हजार ७ सय रुपैयाँमा तेजाबी सुन कारोबार भएको थियो ।

सोमबार चाँदीको भाउ भने तोलामा ४५ रुपैयाँले बढेको छ । अघिल्लो दिन १२ सय ८० रुपैयाँमा कारोबार भएको चाँदीको १३ सय १५ रुपैयाँ तोकिएको छ ।

No comments:

Post a Comment

Post Bottom Ad

Pages