आज पनि नेकपाका दुवै समूहका आन्तरिक बैठक - Charchit Entertainment!

चर्चित समाचार

Youtube Channel

https://www.youtube.com/channel/UCM-VPu4xPMLX2R2PKO7KIEg

Saturday, December 26, 2020

आज पनि नेकपाका दुवै समूहका आन्तरिक बैठक

 १२ पुस, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का दुवै समूह आगामी रणनीति तय गर्न आज पनि आन्तरिक बैठकमा व्यस्त हुने भएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले नेतृत्व गरेको समूह र पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल समूहको केन्द्रीय  नेतादेखि जनवर्गीय संगठनका बैठकहरु बस्ने छ ।

केन्द्रमा मात्र होइन्, प्रदेश र स्थानीय तहमा समेत बैठक गरी कार्यकर्ता आफूतर्फ तान्ने कसरतमा दुवै समूह रहेका छन् ।



No comments:

Post a Comment

Post Bottom Ad

Pages