१२ पुस, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का दुवै समूह आगामी रणनीति तय गर्न आज पनि आन्तरिक बैठकमा व्यस्त हुने भएका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले नेतृत्व गरेको समूह र पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल समूहको केन्द्रीय नेतादेखि जनवर्गीय संगठनका बैठकहरु बस्ने छ ।
No comments:
Post a Comment