नेकपा ओली समूहको केन्द्रीय कमिटी बैठक बालुवाटारमा सुरु - Charchit Entertainment!

चर्चित समाचार

Youtube Channel

https://www.youtube.com/channel/UCM-VPu4xPMLX2R2PKO7KIEg

Thursday, December 24, 2020

नेकपा ओली समूहको केन्द्रीय कमिटी बैठक बालुवाटारमा सुरु

 ९ पुस, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) केपी शर्मा ओली समूहको केन्द्रीय कमिटी बैठक सुरु भएको छ ।

बालुवाटारमा जारी बिहीबारको बैठकमा नेकपा सचिवालय सदस्य एवं गृहमन्त्री रामबहादुर थापा बादल समेत सहभागी भएका छन् ।


ओली समूहको यो तेस्रो केन्द्रीय कमिटी बैठक हो ।

No comments:

Post a Comment

Post Bottom Ad

Pages