१४ पुस, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीको नाम विवादसम्बन्धी मुद्दामा आज सर्वोच्च अदालतमा पेसीमा चढेको छ ।
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)विरुद्ध नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष ऋषिराम कट्टेलले दायर गरेको मुद्दाको पेसी न्यायाधीश ईश्वरप्रसाद खतिवडा र कुमार रेग्मीको इजलासमा परेको छ ।
No comments:
Post a Comment