नेकपाको नाम विवादको मुद्दा पेसीमा चढ्यो - Charchit Entertainment!

चर्चित समाचार

Youtube Channel

https://www.youtube.com/channel/UCM-VPu4xPMLX2R2PKO7KIEg

Monday, December 28, 2020

नेकपाको नाम विवादको मुद्दा पेसीमा चढ्यो

 १४ पुस, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीको नाम विवादसम्बन्धी मुद्दामा आज सर्वोच्च अदालतमा पेसीमा चढेको छ ।

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)विरुद्ध नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष ऋषिराम कट्टेलले दायर गरेको मुद्दाको पेसी न्यायाधीश ईश्वरप्रसाद खतिवडा र कुमार रेग्मीको इजलासमा परेको छ ।



No comments:

Post a Comment

Post Bottom Ad

Pages