जनकपुरको मिथिला डिपार्टमेन्ट स्टोरमा भीषण आगलागी - Charchit Entertainment!

चर्चित समाचार

Youtube Channel

https://www.youtube.com/channel/UCM-VPu4xPMLX2R2PKO7KIEg

Tuesday, December 22, 2020

जनकपुरको मिथिला डिपार्टमेन्ट स्टोरमा भीषण आगलागी

९ पुस, जनकपुरधाम । जनकपुरधामस्थित मिथिला डिपार्टमेन्ट स्टोरमा भीषण आगलागी भएको छ ।

स्थानीय शिव चोकस्थित यो स्टोरको दोस्रो तल्लामा एक्कासी आगलागी भएको हो । बिहान ११ बजेतिर आगलागी भएपछि अहिले निभाउने प्रयास जारी छ ।


आगो निभाउन स्थानीय व्यक्ति, नेपाल तथा सशस्त्र प्रहरी ठूलो संख्यामा जुटेका छन् । आगोलाई नियन्त्रणमा लिनका लागि जनकपुरधाम उपमहानगरपालिकाको बारुण यन्त्र आगलागी स्थलमा पुगिसकेको प्रहरीले जनाएको छ ।

आगलागी कसरी भयो भन्ने कुरा खुल्न सकेको छैन् ।

No comments:

Post a Comment

Post Bottom Ad

Pages