विदेश भूमिमा रहनु हुन्छ दुःख गर्नु हुन्छ त्यो बेग्लै कुरा हो तर उहाँले नेपाली गीत संगीत प्रति यति धेरै माया र प्रेम कायम राख्नु भयो कि संसारकै कुनै कुनामा पुगे पनि गीत संगीत बाट कहीले टाढा हुन सक्नु भएन। अलि अलि गर्दै विर्सिन्दै जानु भयो आफूलाई तर गीत संगीतलाई कहिले विर्सन सक्नु भएन । भन्नु हुन्छ उहाँले मेरा लागि गीत संगीत दुई आँखा हुन् जस विन म अधुरो छु भनेर हो
यस्तै उहाको गीत संगीत प्रति गोहिरो सम्बन्ध भएका कारण आज फेरि शायर पलमा जी,,ले अर्को नयाँ तिम्रो तस्बिर बोलको गीत बजारमा ल्याउनु भएका छन् । शायर पलमा को शब्द रचनामा छन् भने सङ्गीत प्रकास नेपालीले भरेका छन् त्यसै गरी नेपाल Idol season 1मा सबै नेपाली दर्शक श्रोता हरु मन जित्न सफल भएका चर्चित गायक निशान भट्टराईको आवज रहेका छन्
No comments:
Post a Comment