सायर पल्माको तिम्रो बोलको नयाँ गीत चाडै बजारमा आउदै - Charchit Entertainment!

चर्चित समाचार

Youtube Channel

https://www.youtube.com/channel/UCM-VPu4xPMLX2R2PKO7KIEg

Saturday, January 9, 2021

सायर पल्माको तिम्रो बोलको नयाँ गीत चाडै बजारमा आउदै

 पौष २६, विदेशी भुमीमा रहेर पनि नेपाली गीत संगीतलाई अत्याधिक माया गर्ने सायर पल्माको तिम्रो बोलको नयाँ गीत चाडै बजारमा आउदैछ ।




 सायर पल्माको शब्द रहेको यस गीतमा निशान भट्टराईको स्वर रहेको छ भने संगीत प्रकाश नेपालीको रहेको छ । साँगितीक क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाइसकेका सयर पल्माको शब्दमा राजेश पायल राई लगायत अन्य थुप्रै चर्चित गायकहरुले गीत गाईसकेका छन । 



यस गीतमा संगीतकार प्रकाश नेपालीको अनुसार गीत निकै राम्रो भएको कुरापनि हामिलाई बताउनुभयो ।

No comments:

Post a Comment

Post Bottom Ad

Pages